Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिए । कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको…