समाचार Archives | Page 1791 of 8287 | Khabarhub Khabarhub

तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने

काठमाडौं - नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने भएको छ । आज नबिल स्टक डिलर लिमिटेडको उद्घाटनमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीतिमा परिवर्तन नहुने बताएका हुन् । अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने उनको भनाई छ । धितोपत्र बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा…