समाचार « Khabarhub

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने

काठमाडौं- आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा फेल भएका विद्यार्थीले शुल्क फिर्ता पाउने भएका छन् । आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको अवस्थामा प्रवेश परीक्षाको फारम भरेर १२ कक्षा अनुत्तीर्ण विद्यार्थीको रकम फिर्ता हुने शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी…