समाचार « Khabarhub

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले ठुलो क्षति गरेलगत्तै घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्। ‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी…