Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल समाजवादी पाटीं (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक भएको बताएका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले छिटो विधेयक पारित गरेर आयोगहरूमा ऐतिहासिक राजनीतिक परिवर्तनको मर्म अनुरूप काम गर्नुसक्ने व्यक्तिहरु छनोट गर्न आग्रह गरेका छन् । उनल आफू प्रधानमन्त्री हुँदा २०६९ मा नै…