Live on
Your Voice, Your Power
काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको सुनुवाइ अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् । समितिले…