समाचार « Khabarhub

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक

कमलामाई– गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभुति गर्नु नपर्ने बताएका छन् । उनले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताए। सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा एवं १५औँ जिल्ला अधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । “व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न…