समाचार « Khabarhub

प्रकाशशरणले भने- पुराना दलप्रति जनता निराश छन्, ०८४ मा कांग्रेसलाई गाह्रो पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना…