समाचार « Khabarhub

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक

पोखरा- अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार पोखरा महानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन् ।  लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागिपरेको भन्दै कार्यालयअगाडि धर्ना दिइएको हो । विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृ शक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको…