समाचार « Khabarhub

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

काठमाडौं- गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट छैन । रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडी बढाए पनि काम त्यति अगाडी बढ्न सकेको छैन । अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न…