Live on
Your Voice, Your Power
चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर…