समाचार « Khabarhub

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका लागि काभ्रेपलाञ्चोकका स्थानीय तहले सरकारबाट रकम नपाएको गुनासो गरेका छन् ।  बाढी–पहिरोले पुर्यायको क्षतिको अवलोकनमा गएका संघीय र प्रदेश सरकारका मन्त्रीहरूको सत्कारमा लाखौँ रकम खर्च भए पनि बाढी–पहिरोपीडितको राहतका लागि स्थानीय तहले संघ र प्रदेशबाट बजेट नपाएको उनको भनाइ छ ।  कांग्रेसको जारी केन्द्रीय कार्यसमिति…