Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेल बिक्रीबारे निष्पक्ष छानबिनको माग गरेको छ । रास्वपा सांसदद्वय डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले यसबारे निष्पक्ष छानबिन गर्न संसद्को अर्थ समितिको ध्यानाकर्षण गराएका छन् । बुधबार समिति सभापति सन्तोष चालिसेलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका…