Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले कहिले पनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका…