समाचार « Khabarhub

सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस्

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न छाडेर जातीय विभेदलाई…