Live on
Your Voice, Your Power
काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति दिवसका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जबजका तीन दशक राष्ट्रिय गोष्ठीको सुरुवात भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको तस्बिरमा पूष्पगुच्छा अर्पण गरी गोष्ठीको उद्घाटन गरेकी छन् । यो गोष्ठीलाई नेपाली राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा पुनरागमनको उद्घोष गर्ने कार्यक्रमका रुपमा…