Live on
Your Voice, Your Power
धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागी, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता ' भन्ने नाराका साथ बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । विशेष गरी बालबालिकाहरूले, सरकारले तोकेको सबै प्रकारका खोपहरू निश्चित समय अवधिभित्र पूरा गरे पश्चात घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराका…