समाचार « Khabarhub

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८–०७९ देखि सुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाइ उपलब्धि दुई दशमलब…