समाचार « Khabarhub

गण्डकी सरकारको निर्णयविरुद्ध आन्दोलित यातायात व्यवसायीले भने– विदेशी पर्यटकमात्र बुकिङ गर्नू

पोखरा– निजी सवारीसाधनलाई भाडामा चलाउन दिने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीले विदेशी पर्यटकबाहेक अन्य यात्रुको टिकट बुकिङ नगर्न आग्रह गरेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशलाई पत्राचार गर्दै यातायात व्यवसायीले आग्रह गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति २०८२ ले पठाएको पत्रममा आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह…