समाचार « Khabarhub

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । दिवसको अवसरमा रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिबार एक शुभकामना सन्देश जारी गर्दै वैकल्पिक राजनीतिको बलियो जग निर्माण…