Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहं र निर्णायक रहेको बताएका छन्। प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली राजनीतिमा जुन सुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको बताएका हुन् । सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट…