Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को ढलान खस्दा दुईजनान कामदार पुरिएका छन् । उक्त आयोजनामा निर्माणाधीन डिसेन्डर कभर स्ल्याब भत्किएर खस्दा अन्य १० जना मजदुर घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले ड्यामतर्फ पानी जाने पट्टीको ढलान खस्दा १० जना मदजुर घाइते भएका बताए। उनका अनुसार पुरिएका दुई…