समाचार « Khabarhub

राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस्

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका छन्  ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलङ्घनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।  उनले अव राजावादीको आगामी गतिविधिको…