Live on
Your Voice, Your Power
काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष…