समाचार « Khabarhub

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे 

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन्।  पार्टीले आदिवासी र जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा आफ्नो पहिचान गुमाउँदै गएको उनले उल्लेख गरे।  ‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै…