Live on
Your Voice, Your Power
एजेन्सी- माइक्रोसफ्टका संस्थापक विल गेट्सले अफ्रिकाको स्वास्थ्य र शिक्षा अबको २० वर्षमा सुधार गर्ने लक्ष्यसहित आफूले सहयोग गर्ने बताएका छन्। ६९ वर्षीय उनले मानवताको दृष्टिकोणले अफ्रिकाका हरेक देशका व्यक्तिलाई अहिलेको विकराल अवस्थाबाट बाहिर निकाल्न आवस्यक रहेको बताएका छन्। अदिस अबाबामा बोल्दै उनले त्यस महादेशका युवा स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि आर्टिफिसियल इन्टिलिजेन्सका बारे जानकार हुनुपर्ने…