समाचार Archives | Page 1992 of 8270 | Khabarhub Khabarhub

दशैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैँमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दशैँका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ ।  अन्य समयको तुलनामा दशैँमा कामदार केही कम भएपनि काम निरन्तर सञ्चालन भइरहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। 'दशैँ बिदाले आयोजनाको…