समाचार « Khabarhub

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

रूकुम पश्चिम - रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकाको अदुवाले बजार पाएको छ। उत्पादन बढेकै वर्ष मूल्य बढ्दा अदुवाले बजार पाएको हो। गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो। यस वर्ष यहाँबाट करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए। उनका अनुसार अदुवा बिक्रीबाट किसानले…