समाचार « Khabarhub

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिका– ४ क्याङ र वडा नम्बर ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो । मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान ८३ हजार ४३८…