समाचार « Khabarhub

लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस्

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भाटभटेनी लुटपाटमा सहमहामन्त्रीका छोराको संलग्नता पुष्टि गर्न चुनौती दिएकी छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले लिङ्देनलाई चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको लुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोराका संलग्नता पुष्टि गर्न चुनौती दिएकी हुन् ।   ‘कसैको राजनीतिक, सामाजिक प्रतिष्ठामा…