समाचार « Khabarhub

विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन 

काठमाडौं– आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले छात्रवृतिको कार्यक्रम निरन्तता दिने बताएका छन् । छात्रवृतिको लागि ६० करोड विनियोजन भएको पुले बताएका छन् ।  कक्षा ९ देखि १२ सम्म दिँदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको मन्त्री पुनले जनाए । त्यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने मन्त्री पुनको भनाई छ । …