समाचार « Khabarhub

शिक्षकको आन्दोलन २५ औँ दिनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ ।  विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासङ्घले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो । आफूहरूको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासङ्घले स्पष्ट पारेको छ…