समाचार « Khabarhub

तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ

काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल-३ घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।  तीनकुने स्थित खुल्ला चौरमा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल' द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति…