समाचार « Khabarhub

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् ।  बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी गोरखा गएका हुन् ।  २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुगेको अवसरमा शुक्रबार (वैशाख १२) बारपाकमा आयोजना हुने भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम…