समाचार « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो ।  ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि…