समाचार « Khabarhub

सरकार बनाउने-भत्काउनेतिर माओवादीको ध्यान छैन : प्रचण्ड 

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले सरकारतिर भन्दा जनतातिर बढी केन्द्रित भएको बताए । डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने…