समाचार « Khabarhub

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं - राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेरै शनिबार अर्थात् पुस २७ गतेको चियापान कार्यक्रमका लागि निम्ता दिएका हुन्। भेटपछि अध्यक्ष लिङ्देनले ट्वीटरमा (एक्स)मा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा…