समाचार Archives | Page 2056 of 8278 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । योसँगै सूचक १८९०.०४ अंकमा पुगेको छ । सेसन अवधिमा ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर किनबेच भएको छ । जसबाट १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो । सो अवधिमा ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा…