समाचार « Khabarhub

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र ठगी आरोपमा पक्राउ परेका सातजनामध्ये धरौटी बुझाएर केही रिहा भएका छन् । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको आदेशअनुसार बिहीबार साँझ नै एमालेकी पूर्वप्रदेश सांसद मीना गुरुङ र उनका बुवा कृष्णबहादुर गुरुङ र आरती गुरुङ रिहा भएका हुन् । न्यायाधीश राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…