समाचार « Khabarhub

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं - म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। शनिबार राति भएको खेलमा सिटीले एभरटनलाई २-० ले हराएको हो। अन्तिम समयसम्म गोलरहित अवस्थामा रहेको अवस्थामा ८४ औँ मिनेटमा निक ओ रेलीले गोल गरे। यसैगरी, इन्जुरी समयमा मेटो कोभासेकले गोल गरे। न्यु क्यासल भने अस्टन भिल्लासँग ४-१ ले पराजित भयो। ओली वाटकिन्सनले…