समाचार « Khabarhub

रविलाई अदालतले किन तिरायो ६५ लाख ? यी हुन् ६ आधार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले जिल्ला अदालत कास्कीमा धरौटी रकम बुझाएर थुनामुक्त भएलगत्तै ‘न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै धेरै ठाउँ प्राप्त गरेको’ भन्दै खुशी व्यक्त गरे। आफ्नो सचिवालयका सदस्यसमेत रहेका पत्रकार प्रमोद न्यौपानेले अदालत परिसरबाट गरिरहेको फेसबुक लाइभको बीचमै पुगेर रविले न्यायालयप्रति विशेष आभारी रहेको र न्याय प्रणाली प्रति…