समाचार « Khabarhub

महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण, सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत महिला सशक्तीकरण, मातृ स्वास्थ्य र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न विशेष कार्यक्रम घोषणा गरेको छ। घोषणापत्र अनुसार महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराइनेछ । यस्तो ऋण सहज रूपमा उपलब्ध गराइने र व्यवसाय तथा ऋणको निःशुल्क बीमाको व्यवस्था समेत गरिने…