समाचार « Khabarhub

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले यही आइतबार राईको राहदानी रद्द गर्त नमिल्ने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले वैशाख २८ गते राहदानी ऐन, २०७६ बमोजिम राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालतमा पत्राचारको व्यवस्था…