समाचार « Khabarhub

मटिहानी आगलागीः प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

महोत्तरी – महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । बालविकासदेखि कक्षा पाँचसम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा…