Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आठौँ अधिवेशन हुन लागेको र संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालको भनाइ संस्थाको हित विपरित रहेको इप्पानले जनाएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार एक विज्ञप्ति जारी गर्दै इप्पानका उपमहासचिव प्रकाश दुलालले सार्वजनिक रूपमा विधान गायब भएको विधान विपरित साधारणसभा गर्न लागिएको भन्दै प्रचार गरेकोले सो कार्यको भत्सर्ना गरिउको…