Live on
Your Voice, Your Power
काठमाडौं- सांसदहरूले साना जलविद्युत आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले ग्रामीण क्षेत्रमा सामुदायिक लघु विधुतिकरणलाई प्राथमिकता दिने गरी कानून बनाउनुपर्नेमा जोड दिएका हुन् । संशोधनकर्ता सांसद महेश बर्तौलाले साना आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून…