Live on
Your Voice, Your Power
भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि एकजनाको मृत्यु भएको छ । सोमबार बिहान आमचाेक गाउँपालिका-८ हैखराङमा बालंखाबाट मैयुङटार हिँडेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा एकजनाकाे घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३५ वर्षीया शान्तिकला राईकव घटनास्थान मै मृत्यु भएको हो । अहिले उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…