समाचार « Khabarhub

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्ने बताएका छन् । शुक्रबार विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै नेता खनालले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन सबै कम्युनिष्ट दलहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताएका हुन् । उनले मुलुकको विकास र प्रगतिको लागि नै नयाँ समीकरण बनाइएको भन्दै फेरि अर्को समीकरण बन्ने सम्भावना नरहेको…