समाचार « Khabarhub

आजका समाचार : कुलमान प्रकरणले संसद् ठप्प, भूमिसम्बन्धी अध्यादेश फिर्ता र सूचना चुहिएपछि ट्रम्प तनावमा

कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफसरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । प्रतिपक्षहरूले अवरोध…