समाचार « Khabarhub

गण्डकी प्रदेशका अस्पताल स्तरोन्नति हुँदै, ७०० शय्या पुग्ने

पोखरा– गण्डकी प्रदेशका अस्पतालहरू स्तरोन्नतिको प्रक्रियामा प्रवेश गरेका छन्। सोमबार साँझ सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूलाई स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ। स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले धौलागिरी र मध्यबिन्दु प्रादेशिक अस्पताललाई ५० शय्याबाट सय शय्यामा विस्तार गर्ने प्रस्ताव अघि सारेका थिए। त्यस्तै, मुस्ताङ र मनाङका जिल्ला अस्पताललाई…